Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जनकपुरधाममा खुकुरी प्रहार: एक किशोरीको हत्या, आमा र भतिजी गम्भीर घाइते

दोभानचौर खबर by दोभानचौर खबर
July 29, 2025
in समाज, मधेस प्रदेश
0
एक युवकको जाजरकोटमा हत्या भएको छ ।
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धनुषा: जनकपुरधाम उपमहानगरपालिका–४, जिरोमाइलमा गए राति भएको खुकुरी आक्रमणमा १५ वर्षीया किशोरीको ज्यान गएको छ भने उनकी आमा र भतिजी गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–४, बटेश्वर घर भई जिरोमाइलस्थित सूर्यनन्द चौधरीको घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादव रहेकी छिन्। उनका साथमा रहेकी ३५ वर्षीया आमा आशा यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन्।

मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार राति करिब ११:३० बजे घरमै सुतिरहेको अवस्थामा उनीहरूमाथि खुकुरी प्रहार गरिएको थियो। तीनैजनालाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पुर्याइएको भए पनि चिकित्सकले अञ्जलीलाई राति नै मृत घोषित गरेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनामा क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहको संलग्नता देखिएको जनाएको छ। पेसाले सवारी चालक रहेका साह हाल फरार छन् र प्रहरीले उनको खोजी तीव्र पारेको छ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, आरोपी साहले अञ्जलीकी आमा आशा यादवलाई लक्षित गरी आक्रमण गर्दा छोरी अञ्जली र भतिजी राधा बीचमा परे। “बचाउन खोज्दा छोरीको घाँटीमा गहिरो चोट लाग्यो, घटनास्थल अत्यन्तै विभत्स अवस्थामा भेटिएको छ,” डिआइजी चतुर्वेदीले जानकारी दिनुभयो।

घाइते आमाको अवस्था पनि अत्यन्तै गम्भीर रहेको छ।  प्रहरीले उनको पहिचान गरिसकेको छ  सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाइएको छ।

Previous Post

सिन्धुली गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजी कार्य जारी

Next Post

कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
समाज

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

March 23, 2026
उदयपुर कटारीमा हुरीले रुख ढल्यो, दुईको मृत्यु, छ घाइते
समाज

उदयपुर कटारीमा हुरीले रुख ढल्यो, दुईको मृत्यु, छ घाइते

March 17, 2026
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सरद रसाइलीलाई मातृशोक
समाज

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सरद रसाइलीलाई मातृशोक

March 3, 2026
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
समाचार

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

March 2, 2026
Next Post
कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार