Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

दोभानचौर खबर by दोभानचौर खबर
September 9, 2025
in दाेभानचाैर आज, बाग्मती प्रदेश, समाचार
0
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहलाई आन्दोलन परित्याग गरी वार्ता र संवादको बाटो अपनाउन अपिल गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले जनाएका अनुसार लोकतान्त्रिक व्यवस्थामा उठाइएका मागहरू वार्ता र सहमतिको माध्यमबाट समाधान गर्न सकिने हुँदा सबै पक्ष संयमित रहनु आवश्यक भएको बताइएको छ।

राष्ट्रपति पौडेलले जेनजीहरूको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा आफूले स्वीकृत गरिसकेको उल्लेख गर्दै, अब वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सकिने स्पष्ट पारे।

उनले मुलुकमा थप अस्थिरता र क्षति हुन नदिनका लागि सबै पक्षले संयम र सहनशीलता अपनाउनु पर्ने आवश्यकता औंल्याउँदै, सहमतिको आधारमा समस्याको समाधान गर्न सकिने बताए।

Previous Post

जेनजी आन्दोलन चर्किदा रहेनन् सिंहदरबार र संसद भवन

Next Post

लुटिएका हतियार फिर्ता गर्न र पोशाकको दुरुपयोग नगर्न नेपाली सेनाको आग्रह

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
Next Post
लुटिएका हतियार फिर्ता गर्न र पोशाकको दुरुपयोग नगर्न नेपाली सेनाको आग्रह

लुटिएका हतियार फिर्ता गर्न र पोशाकको दुरुपयोग नगर्न नेपाली सेनाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार