Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जेनजी आन्दोलनमा लुटिएका हतियार असोज मसान्तभित्र बुझाए सरकारले सम्मान गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
September 26, 2025
in दाेभानचाैर आज, समाचार
0
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार र खरखजाना असोज मसान्तभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै तोकिएको अवधिभित्र हतियार बुझाउने व्यक्तिलाई सम्मान गरिने स्पष्ट पारेको छ। तर, समयमै नबुझाउनेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी र सरकारी कार्यालयबाट ठूलो संख्यामा हातहतियार तथा खरखजाना लुटपाट भएको थियो।

Previous Post

भूमि समस्या समाधान आयोग खारेजगर्ने निर्णय , १,४४४ पदाधिकारी र कर्मचारी बेरोजगार

Next Post

नेपाल प्रहरीले १,५९४ जनशक्ति भर्ना खुला, असोज १९ देखि आवेदन सुरु

RelatedPosts

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
Next Post
जेनजी आन्दोलनमा लुटिएका हतियार असोज मसान्तभित्र बुझाए सरकारले सम्मान गर्ने

नेपाल प्रहरीले १,५९४ जनशक्ति भर्ना खुला, असोज १९ देखि आवेदन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार