Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा

दोभानचौर खबर by दोभानचौर खबर
October 4, 2025
in समाचार
0
अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा
25
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १५
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। यस क्रममा पहिरो, बाढी, डुबान, हावाहुरीलगायतका प्राकृतिक विपद् आउने उच्च सम्भावना रहेकाले नेपाल सरकारको गृह मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक निकायमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सो अवधिमा हुने अस्वाभाविक वर्षाका कारण सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने र जनजीवन प्रभावित हुनसक्ने भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता जानन्द गजुरेलले हस्ताक्षर गरेको उक्त सूचनामा अनावश्यक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेकका गतिविधि स्थगित गर्न आग्रह गरिएको छ।

सूचनामा भनिएको छ,

“असोज १८ देखि २० गतेसम्म विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा रहनेछ। नागरिकहरूलाई सुरक्षाको दृष्टिले घरभित्र सुरक्षित बस्न र सम्भावित जोखिमबाट जोगिन सचेत रहन अनुरोध गरिएको छ।”

गृह मन्त्रालयले विपद् सम्भावित क्षेत्रका स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा राहत निकायलाई उच्च सतर्कतामा रहन निर्देशन समेत दिएको छ।

Previous Post

परम्परा र आधुनिकताको दोबाटोमा दशैँ

Next Post

रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक

RelatedPosts

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक

रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार