Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने

दोभानचौर खबर by दोभानचौर खबर
November 17, 2025
in समाचार
0
एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ। यसपटक पहिलोपटक प्रतियोगिता फ्लड लाइटअन्तर्गत डे–नाइट ढंगले आयोजना हुने क्यानले जनाएको छ। पहिलो संस्करण सफल रहेकाले दोस्रो संस्करणलाई अझ आकर्षक बनाउने लक्ष्यसहित डे–नाइट खेलको व्यवस्था गरिएको हो।

दोस्रो संस्करणको पुरस्कार राशि भने पहिलो संस्करणकै कायम राखिएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख राशीसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गरेको थियो।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरी तयारी गरिरहेका छन्। केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने अन्य केही आउने क्रममा छन्।

एनपीएलको उद्घाटन खेल मंसिर १ गते सोमबार अपराह्न ४ बजेबाट सुरू हुनेछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।

Previous Post

आज केन्द्रीय सुरक्षा समितिको बैठक

Next Post

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार