Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

दोभानचौर खबर by दोभानचौर खबर
November 26, 2025
in शिक्षा
0
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग भेटवार्ता गरी आफ्ना मागहरूबारे औपचारिक ध्यानाकर्षण गराएका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले सरुवा निर्देशिका खारेज, गत वैशाखमा भएको ९ बुँदे सहमतिको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धतासहितका मुद्दामा शीघ्र समाधान निकाल्न मन्त्री पुनलाई आग्रह गरेको हो।

केही स्थानीय तहले परिषद् बैठक सञ्चालन गर्न नसक्दा शिक्षकहरूको तलब–भत्ता रोकिएको विषयमा पनि महासंघले गम्भीर चासो व्यक्त गरेको छ। परिषद् नबस्दा बजेट पास हुन नसकी तलब निकासा अवरुद्ध भएकाले यस्तो अवस्थाको पुनरावृत्ति रोक्न पालिका परिषद् नभई पनि तलब–भत्ता निकासा हुने व्यवस्था बनाउन माग गरिएको छ।

महासंघले यसअघि गत चैत र वैशाखमा काठमाडौंकेन्द्रित लामो आन्दोलन चलाएको थियो। तीव्र दबाबकै कारण तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। त्यसपछि मन्त्री बनेका रघुजी पन्तसँग भएको ९ बुँदे सहमतिमा शिक्षा ऐन जारी गर्ने लगायतका महत्वपूर्ण विषय समावेश थिए।

Previous Post

मधेश सरकारले स्नातक बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने प्रस्ताव पेश

Next Post

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार