Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज १३ औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस देशभर मनाइँदै

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2026
in समाचार, समाज
0
आज १३ औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस देशभर मनाइँदै
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: विभिन्न युवा संस्थाहरूको आयोजनामा १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित पछिल्ला १३ वर्षदेखि निरन्तर रूपमा यो दिवस मनाइँदै आएको हो। नेपाली पहिचानका प्रतीकका रूपमा रहेका दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीलाई विशेष गरी युवापुस्तामाझ प्रवर्द्धन गर्ने उद्देश्यले २०७० सालदेखि राष्ट्रिय पोशाक तथा टोपी दिवसको अभियान सुरु गरिएको हो।

दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाकमा सजिएको आफ्ना तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सहभागिता जनाइरहेका छन्। विगतमा औपचारिक रूपमा राष्ट्रिय पोशाक दिवस मनाउने प्रचलन हटाइएपछि पनि युवाहरूको स्वस्फूर्त पहलमा यो अभियान निरन्तर रूपमा अघि बढ्दै आएको छ।

Previous Post

सुनचाँदीको मूल्यमा गिरावट, छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार

Next Post

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार