Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

दोभानचौर खबर by दोभानचौर खबर
January 5, 2026
in राजनीति, समाचार
0
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न सरकार र नागरिक समाजबीच सहकार्य अनिवार्य रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज नागरिक समाजका प्रतिनिधिसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष, भ्रामक समाचार तथा सूचनाप्रति सबै सचेत रहन आग्रह गर्दै सामाजिक तथा धार्मिक सहिष्णुता संरक्षण गर्न नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।

छलफलका क्रममा नागरिक समाजका अगुवाहरूले हाल सामाजिक सञ्जालका माध्यमबाट फैलिन खोजिरहेका धार्मिक अतिवादी विचार र गतिविधि चुनौतीपूर्ण बन्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए। गृहमन्त्री अर्यालले यस्ता गतिविधि निरुत्साहित गर्दै समाजमा शान्ति र सद्भाव कायम राख्न नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

आपसी सद्भाव बिगार्ने तथा एक–अर्काको धार्मिक आस्थामा आँच पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यस्ता कार्य नियन्त्रणका लागि सरकार र नागरिक समाजले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

Previous Post

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

Next Post

एमाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
एमाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

एमाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार