Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

दोभानचौर खबर by दोभानचौर खबर
January 13, 2026
in दाेभानचाैर आज, समाचार, समाज
0
जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
43
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा गोकुलगंगा गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि, कर्मचारी र नागरिकको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लामा देखिएका लागुऔषधका समस्या तथा त्यसको नियन्त्रणका विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। साथै, जनप्रतिनिधि र कर्मचारीको काम–कर्तव्य, कानुनी दायित्व तथा देखिएका समस्यामाथि सवाल–जवाफसमेत गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयमा गरिने सिफारिस तथा कानुनी प्रक्रियाबारे कार्यालयका नायब सुब्बा लक्ष्मण भुजेलले स्पष्ट पार्नुभयो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नागरिकलाई प्रदान गरिने सेवामा छिटोछरितो र प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीलाई कानुनको पालना गर्न आग्रह गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले जिल्ला प्रशासन कार्यालयको कामप्रति जनप्रतिनिधि, कर्मचारी मात्र होइन नागरिकसमेत सन्तुष्ट रहेको बताउनुभयो। “प्रशासन कार्यालयमा हुने काम सहजै गरिदिने र नहुने काममा स्पष्ट कारणसहित निकास दिने गरेको छ,” उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधि नागरिकका कुरा राख्ने माध्यम मात्र हौँ, नागरिकले दुःख नपाउँदा हामी खुसी हुन्छौँ।”

गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले जनप्रतिनिधिको कामलाई सहज बनाउने बताउँदै यस्ता कार्यक्रम समय–समयमा आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथीक, जिल्ला अध्यक्ष दिपक घिमिरे लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Previous Post

कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो

Next Post

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

RelatedPosts

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार