Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

दोभानचौर खबर by दोभानचौर खबर
June 26, 2026
in दाेभानचाैर आज
0
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
39
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेबी पर्यटन व्यवसायिक सहकारी संस्थाद्वारा सञ्चालित पाहुनाघरका व्यवस्थापक प्रेम तामाङले खाँडादेबी गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार निर्माण सम्बन्धित काममा प्राविधिक स्टिमेटभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने भन्दै तामाङले कर्मचारीमाथि दबाब दिँदै आएका थिए। सम्बन्धित कर्मचारीले कानुन र प्रचलित प्रक्रिया विपरीत भुक्तानी गर्न नमिल्ने अडान लिएपछि विवाद चर्किएको र त्यसक्रममा हातपात भएको प्रमुख प्रशासकीय अधिकृतले बताएका छन्।
घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएको छ। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार घटनामा संलग्न व्यक्तिविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ।
इन्स्पेक्टर तिमल्सिनाले भने, राष्ट्रसेवक कर्मचारीमाथि हातपात भएको विषय गम्भीर छ। घटनामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट दोषी देखिए कानुनबमोजिम कारबाही गरिन्छ।”
यता, खाँडादेबी पर्यटन व्यवसायिक सहकारी संस्थाले घटनाबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। संस्थाका व्यवस्थापक प्रकाश बुढाथोकीले घटनाबारे कानुनी प्रक्रियाको सम्मान गर्दै आवश्यक सहयोग गर्ने र कानुनको पालना गरिने बताएका छन्।।

Previous Post

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

Next Post

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
Next Post
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार