Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

दोभानचौर खबर by दोभानचौर खबर
September 21, 2026
in समाज
0
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका मन्थली नगरपालिका–११ का मिनराज मोक्तानको परिवारलाई भेटेर नेपाली कांग्रेसका स्थानीय नेताहरूले समवेदना व्यक्त गरेका छन्।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी चिलिमे हाइड्रोका कर्मचारीसमेत रहेका ३९ वर्षीय मोक्तान बेपत्ता भएका थिए। उनी हाइड्रोमा इलेक्ट्रीसियनका रूपमा कार्यरत थिए। बाढी गएको १९ दिनपछि सुरुङभित्र उनको शव फेला परेको थियो।
मोक्तानको मृत्युको शोकमा असोज १ गतेदेखि तामाङ समुदायको परम्पराअनुसार घरमा ‘ख्यावा’ सुरु गरिएको मन्थली नगरपालिका–११ का कांग्रेस नेता राम तामाङले जानकारी दिए।
शोकमा रहेका परिवारलाई भेटेर समवेदना व्यक्त गर्न मन्थली नगरपालिका–११ का कांग्रेस सभापति कारसाङ घिसिङ पनि मोक्तानको घर पुगेका थिए। घिसिङले अल्पायुमै मोक्तानको निधन हुँदा परिवारसँगै समाज नै दुःखी भएको बताए।
मोक्तानको परिवारलाई समवेदना दिन नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का निवर्तमान सभापति प्रेम घिसिङ, कांग्रेस नेता रोशन खत्री तथा पत्रकार युवराज श्रेष्ठलगायत नेता घर पुगेका थिए।

Previous Post

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार