दाेभानचाैर आज

ड्यूटी सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण

काठमाडाैं । नेपाल एयरलाइन्सका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ...

Read more

बाबा रामदेबको पतञ्जली र आस्था नेपाल टेलिभिजनमा छापा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा 'छापा' मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको...

Read more

भीम रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा...

Read more

सुर्खेतमा आज ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने

सुर्खेत । सुर्खेतमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । लाइनमा बुसकटिङ र लाइन मर्मत गर्नुपर्ने भएका कारण विद्युत...

Read more

वार्ताका लागि प्रधानन्यायाधीशले बारलाई पठाए पत्र

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन्। उनले शुक्रबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई...

Read more

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार...

Read more

मेगा बैंकको लाभांश संशोधन : अब १० प्रतिशत बोनस सेयर २.०७ प्रतिशत नगद दिने ।

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको १२.०७ प्रतिशत...

Read more

स्कुटर दुर्घटनामा चालकको मृत्यू

काठमाण्डाै - काठमाण्डौको ग्वार्को चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प...

Read more

कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबारसम्म प्रदेशका पाँचवटा जिल्लामा सङ्क्रमण...

Read more

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना...

Read more
Page 42 of 49 1 41 42 43 49