Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वीरेन्द्रचाैकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुन स्थापना गरियो ।

दोभानचौर खबर by दोभानचौर खबर
December 29, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
वीरेन्द्रचाैकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुन स्थापना गरियो ।
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचाैकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुन स्थापना गरिएको छ । लामाे समयदेखि स्व. राजा वीरेन्द्रको शालिक राख्ने र नराख्ने विवादकै कारण शालिक स्थापना गरिएको थिएन् ।

करिव १६ बर्ष पछी स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रकाे शालिक आज पुन स्थापना गरेको छ ।

याे समूहकाे अगुवाइ गाेरक्ष पिठादिस याेगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूकाे समूहले वीरेन्द्रचाैकमा शालिका राखेकाे हाे ।  

पाैष १४ अर्थात राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित वीरेन्द्र चोकमा वीरेन्द्रको अर्ध कदकाे शालिक राखिएकाे छ।

राजतन्त्र विरूद्ध भएकाे २०६२-६३ सालकाे जनआन्दोलनका क्रममा शालिक हटाइएको थियो । सोहि आन्दोलनमा राजाहरुका देशका बिभिन्न ठाउमा राखिएका शाालिक पनि तोडफोट भएका थिए ।

Previous Post

कहिले आधा बन्नु कहिले पूरा बन्नु – गजल

Next Post

पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने सरकारले निर्णय

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने सरकारले निर्णय

पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने सरकारले निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार