Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

काठमाडौं महानगरपालिकाद्धारा कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने तयारी

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2023
in समाचार, अर्थ खबर
0
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो ।

कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही प्रक्रिया अघि बढाउन लागिएको कामपा राजश्व विभागका निर्देशक ध्रुव काफ्लेले बताउनुभयो । ती करदाताबाट करिब २५ करोड रूपैयाँ राजश्व संकलन हुन बाँकी छ ।

विभागले वडा कार्यालयले तयार गरेको तथ्याङ्कको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संविधानको अनुसूची ८ ले सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै कामपाले ३३ निकायलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको हो ।

वडा कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार ल्यान्डमार्क होटल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल सुन्धारा, सीटीसी मल सुन्धारा, एनआरटी क्लब, नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धवारी कम्प्लेक्स र काठमाडौं इन्जिनियरिङ कलेज छन् । यी सबै करदाताले सम्पत्ति कर तिर्न बाँकी छ ।

Previous Post

पहिरोमा परी ब्राजिलमा ८ जनाको मृत्यु

Next Post

विनु यादवद्धारा जिल्ला अलालत रामेछापको फैसला विरुद्ध प्रदर्शन

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
विनु यादवद्धारा जिल्ला अलालत रामेछापको फैसला विरुद्ध प्रदर्शन

विनु यादवद्धारा जिल्ला अलालत रामेछापको फैसला विरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार