Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विनु यादवद्धारा जिल्ला अलालत रामेछापको फैसला विरुद्ध प्रदर्शन

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2023
in समाचार
0
विनु यादवद्धारा जिल्ला अलालत रामेछापको फैसला विरुद्ध प्रदर्शन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप – पति सगको सम्बन्ध विच्छेद पछि अदालतमा विष पिउने देखि रंग फाल्ने सम्मको प्रदर्शन गर्दै आएकी रामेछापको मन्थली १ कि विनु यादवले सोमबार जिल्ला अलालत रामेछापले गरेको फैसला विरुद्ध पनि प्रदर्शन र तोडफोड गरेकी छिन् ।

रामेछाप जिल्ला अदालतले जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्धामा पवन कठायतलाई सफाई दिने फैसला सुनाए पछि बिनु यादव र उनका समर्थकहरुले सोमबार सा“झ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका हुन् ।

जिल्ला न्यायाधिश ईन्दिरा शर्माको ईजलासले जवरजस्ती करणी उद्योग गरेको आरोपमा परेको उजुरीको फैसला गर्दै आरोप प्रमाणीत नहुने ठहर गरेको थियो । साँझ भएको उक्त फैसला पछि अदालत परिसरमा रहेका यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र फैसला प्रति आपत्ति जनाउदै अदालत अघी राखेका केहि गमला फुटाउनुका साथै मुलढोका नजिक राखिएका पानीको घडा ढालेका थिए ।

परिसरमा विनु यादव र उनका सहयोगीले न्याय सम्पादन प्रति प्रश्न उठाउदै अदालतमा आगो लगाउने र गोली नहाने सम्म बाहिर नजाने भन्दै केहि वेर प्रदर्शन गरेका थिए । आक्रोशितले रुदै मनलागि गालिगलौज गर्दा अलालतको ढोका लगाइएको थियो भने परिसरमा बाक्लो सख्यामा प्रहरी परिचालन गरीएको थियो ।
केहि बेर प्रदशनको क्रममा विनु यादवले पटक पटक आफुले अन्याय भोग्नु परेको भन्दै आफुले जहिल्यै पिडामा वस्नु परेको कुरा वताएकी थिईन । अदालत परिसरमा केहि बेरको प्रदर्शन पछि यादवलाइ उनका कानुन व्यवसायीले सम्झाउदै बाहिर लगेका थिए । यादव वाहिरीदा समेत उनका समर्थकले अदालत परिसरमा मुख छोड्दै थिए ।

यादवले आफ्नै काका ससुरा पवन कठायतले गत बैशाख ७ गते आफ्नै घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन । उक्त मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले कठायतलाई पुर्पक्षकालागि भदौ अन्तिम साता थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनारावेदन गरेका थिए । उच्च अलालतले उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।

यसअघी यादवले उनका पति प्रदीप कठायतले दिएको सम्बन्ध विच्छेदको मुद्धामा रामेछाप जिल्ला अलालतका तत्कालिन जिल्ला न्यायाधीश बद्री प्रसाद ओलीले सम्बन्ध विच्छेद गराइ दिए पछि यादवले जिल्ला अदालतमै विष सेवन गरेकी थिईन । यादवले न्याय नपाएको भन्दै केहि अघी सर्वोच्च अदालत परिसरमा रातो रङ्ग समेत फालेर प्रदर्शन गरेकी थिईन ।

यसैविच यादवलाइ जवरजस्ती करणी उद्योगको आरोप खेप्दै आएका पवन कठायतले भने जिल्ला अलालतको फैसलाले आफुलाई न्यायको अनुभुति भएको वताएका छन् । म धेरै पिडामा थिए अदालतले न्याय दियो कठायतले संम्क्षिप्त कुरा गर्दै भने ।

Previous Post

काठमाडौं महानगरपालिकाद्धारा कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने तयारी

Next Post

स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन

स्ववियु निर्वाचन: 'मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ'- संयुक्त गठबन्धन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार