Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ट्रेड युनियन कांग्रेसले रामेछापमा पनि बुझायो ज्ञापनपत्र, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन माग

दोभानचौर खबर by दोभानचौर खबर
July 13, 2023
in समाचार
0
ट्रेड युनियन कांग्रेसले रामेछापमा पनि बुझायो ज्ञापनपत्र, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ट्रेड युनियन कांग्रेस रामेछापले बिहीबार श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलामार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई–दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार र सम्बन्धित निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकाले श्रमजीवीको हक र अधिकारसँग सम्बन्धित निर्णय गर्न पनि युनियनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

वर्तमान अवस्थाको आकाशिँदो महँगीमा सबै श्रमिकको वर्तमान न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै साउन १ गतेदेखि नै लागू हुने गरी न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Previous Post

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्ड र जर्मन कम्पनीबीच समझदारी

Next Post

पत्नी वियोगमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
पत्नी वियोगमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

पत्नी वियोगमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार