Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेवाः देय् दबू र मनमोहन मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

दोभानचौर खबर by दोभानचौर खबर
August 7, 2023
in समाज
0
नेवाः देय् दबू र मनमोहन मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

श्रावण १५ गते नेवाः देय् दबू र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच अस्पतालमा उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्वयम्भू स्थित अस्पतालमा भएको सम्झौतामा नेवाः देय् दबूको तर्फबाट अध्यक्ष पवित्र बज्राचार्य, महासचिव सत्यनारायण डंगोल र राष्ट्रिष पार्षद डा।अञ्जना डंगोल तथा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा।नस्तु प्रसाद शर्मा, प्रवन्ध निर्देशक डा।मुजः श्रेष्ठ र मेडिकल डाइरेक्टर निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त सम्झौतामा अस्पतालको तर्फबाट नेवाः देय् दबूका पदाधिकारी, सदस्य, सदस्यका परिवार, कर्मचारी एवम् कर्मचारीका परिवारहरूलार्इ विभिन्न स्वास्थ्य सेवाहरू सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्ने र सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने मञ्जुरी प्रदान गरेको थियो । जसमा सामान्य शैया, ल्याव परिक्षण, एक्स(रे, र्इसिजि, जनरल क्याविन, आर्इसियु भेन्टिलेटर, अपरेशन, र्इको, मेमोग्राम, र्इन्डोस्कोपी, फिजियोथेरापी रहेको छ ।
त्यसै गरी ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलार्इ ५० प्रतिशत र ७० देखि ७९ बर्षसम्मका जेष्ठ नागरिकलार्इ २५ प्रतिशतसम्म छुट दिने मञ्जर गरेको छ । यसका अलावा अस्पतालले नेवाः देय् दबूको माग बमोजिम बर्षमा ४ पटक विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र स्वास्थ्य सञ्चालन गरेको बेलामा नेवाः देय् दबूले रक्तदान कार्यक्रम समेत राख्ने बुँदामा समेत सहमत गरेको हे ।
यसबाट अब नेवाः देय् दबूका देशैभर रहेका विभिन्न समितिका पदाधिकारी तथा साधारण सदस्यहरूले समेत सो अस्पतालबाट प्रदान गर्ने गुणस्तरीय स्वास्थ्य सेवा विशेष छुटमा सर्वसुलभ तवरले प्राप्त गर्न सक्ने भएको छ ।

Previous Post

नेपाल तरुणदल रामेछाप प्रदेश “ख”द्वारा आयोजीत कार्यक्रमको कार्यसमिले जनाए बिरोध

Next Post

संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार