Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल तरुणदल रामेछाप प्रदेश “ख”द्वारा आयोजीत कार्यक्रमको कार्यसमिले जनाए बिरोध

दोभानचौर खबर by दोभानचौर खबर
July 30, 2023
in राजनीति खबर
0
नेपाल तरुणदल रामेछाप प्रदेश “ख”द्वारा आयोजीत कार्यक्रमको कार्यसमिले जनाए बिरोध
21
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

नेपाल तरुणदल रामेछाप जील्ला प्रदेश “ख”द्वारा आयोजीत कार्यक्रमको कार्यसमिति द्वारा बिरोध जनाएका छन। साउन १५ गते खिर खाने तथा नेताकार्यकर्ता भेटघाट कार्यक्रम तरुणदल प्रदेश ख रामेछापको सभापतिको एकल निर्णय भन्दै कार्यसमितिले बिरोध जनाएका हुन।
तरुणदलको सिङ्गो टिम छ सभापतिले कुनै बैठक पनि बोलाएका छैनन् कार्यक्रम गर्ने सल्लाह सम्मपनी गरेको छैन तेसैले यो कार्यक्रमको बिरुद्ध घोर भर्त्सना सहिद बिरोध व्यक्त गर्दछु , तरुणदल प्रदेश ख का कार्यसमिति सदस्य पवन खत्रीले सामाजिक संजालमा उल्लेख गरेका छन। रामेछाप नेपाल तरुणदल कसैको व्यतीगत पेवा नभई आम नेपाल तरुण युवाहरुको साझा संगठन रहेको तरुणदल प्रदेश सभा ख का कार्यसमिति सदस्य राजन खत्रीले टिप्पणी गरे उनले सामाजिक संजालमा थप लेख्छन म नेपाल तरुणदल रामेछाप जील्ला प्रदेश “ख” को क्षेत्रीय सदस्य भयको ७ वर्ष भयो सभापति ज्यु, हाल सम्म कति वटा बैठक तपाईंको नेतृत्वमा भयो जवाफ चाहीयो ? के तपाईंको नीजी पार्टी हो नेपाल तरुणदल ? कार्यसमिति भित्र कति जना सङ छलफल गर्नु भयो ? तपाईंको मनोमानी ढंगबाट चल्छ तरुणदल ? प्रदेश ख का आम तरुण साथीहरू लाई के तपाईंले खेलौना सम्झनु भकै होत ? कार्यक्रम बारे कार्यसमितिमा जानकारी छ्लफल कुनै सल्लाहनै नगरी यो तपाइँको मनोमानीले मात्र कसको लागी यो कार्यक्रम गर्न लाग्नु भयो ? कार्य समितिको कुनै पनि साथी भाई लाई कुनै जानकारी नै छैन्, तपाईको एक्लौटी ढंगबाट तरुण दल चल्ने भय हामी कार्यसमिती किन चाहियो? भन्य प्रश्न खत्रीले राखेका छन।
कार्यक्रमको बारेमा फेशबुक हेरेर थाहा पाएको हामी कार्यक्रम गरेकोमा बिरोधि हैनौ, मात्र एक ठंगीय तरिकाले मनोमानी गर्न हुँदैन भनेर कार्यक्रम बहिष्कार सम्म गर्न लागेका हौं एक पदाधिकारीले उल्लेख गरेका छन।

Previous Post

विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैनः स्वास्थ्यमन्त्री बस्नेत

Next Post

नेवाः देय् दबू र मनमोहन मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
नेवाः देय् दबू र मनमोहन मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

नेवाः देय् दबू र मनमोहन मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार