Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली १० का वडा अध्यक्ष तामाङले गरे विद्यार्थीलाई प्रोत्साहन

दोभानचौर खबर by दोभानचौर खबर
October 6, 2023
in शिक्षा
0
मन्थली १० का वडा अध्यक्ष तामाङले गरे विद्यार्थीलाई प्रोत्साहन
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यामिक विद्यालय बिज्ञान प्रदर्शनी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मन्थली १० का वडा अध्यक्ष गोपिलाल तामाङले प्रोत्साहन स्वरुप सहभागी बिद्यार्थीलाई कपी कलमले सम्मान गरेका छन। बिज्ञान प्रदर्शनी मन्थली ५ श्री भैरबी माबी सुनारपानीमा सम्पन्न भएको हो।
मन्थली १० सरस्वती माबी चनखुले तेस्रो स्थान हासिल गरेको थियो। शिक्षा क्षेत्रमा के कस्तो सुबिधा दिनुपर्ने हो वडा कार्यलय तयार छ। तर शिक्षकले पढाउन कुनै कन्जुस्याइँ नगर्न वडा अध्यक्षले अनुरोध समेत गरे। बिद्यार्थी भाइबहिनीलाई तपाइँ पढ्नुस मेहनत गर्नुस हामी स्रोत र साधनको कमि हुन दिदैनौं अध्यक्षले बिद्यार्थी समक्ष प्रतिबद्धता गरेका छन।
स्थानीय सरकारले हामीलाई हौसला र सहयोग गर्नुभएको छ। अब शिक्षामा छिटै गुणस्तर हुन्छ हामी नमूना बिधालय बनाउछौं शिक्षक रामकाजी बोहराले बताउनुभयो।

Previous Post

विद्यालय शिक्षा विधेयक सहमतिका आधारमा पारित गर्नुपर्छः सांसद लेखक

Next Post

शैक्षिक समस्या समाधानका लागि शिक्षा विधेयक संशोधन अपरिहार्यः महामन्त्री थापा

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
शैक्षिक समस्या समाधानका लागि शिक्षा विधेयक संशोधन अपरिहार्यः महामन्त्री थापा

शैक्षिक समस्या समाधानका लागि शिक्षा विधेयक संशोधन अपरिहार्यः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार