Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लिखुतामाकोशी तिल्पुङको एक बिधालयमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्रअ पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
December 18, 2023
in समाज
0
लिखुतामाकोशी तिल्पुङको एक बिधालयमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्रअ पौडेल
767
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

लिखुतामाकोशी ७ नवदर्शन मावि तिल्पुङ का मानबहादुर सार्कीले कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुव्र्यवहार गरेका छन। दुव्र्यवहार मंसिर २७ गते भएको हो। उक्त घटना ढाकछोप गर्न बिधालयका प्रअ राजेन्द्र पौडेल मंसिर १ गतेसम्म लागे। घटना बाहिरियो शिक्षक सार्की सम्पर्क बिहिन छन। पिडितले जिल्ला प्रहरी कार्यलयमा रामेछापमा जाहेरी दिएकी छन।
सार्की उक्त बिधालयको आइटी शिक्षक हुन्। नवदर्शन माबी तिल्पुङमा अध्यानरत नाम परिवर्तित अमुरा तामाङलाई प्रश्नपत्र दिने भन्दै अंकमाल गर्ने संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरेको छात्राले उल्लेख गरेकी छन्। शिक्षक बाट यस्तो ब्याहार भएपछि साथीहरू र घरमा कुरा गरे स्कुलमा निवेदन दिए तर उल्टै मलाई गाली गरियो छात्रा बताउछिन्। बल्ल मामा र दाइको सहयोगमा हिजो जाहेरी दिएको छु प्रहरीमा अब न्याय पाउछु कि प्रश्न गर्छिन।
अहिले शिक्षक सम्पर्क बिहिन छन्। प्रहरीले खोजी जारी राखेको छ। शिक्षकलाई सम्पर्क बिहिन बनाउने त्यस बिधालयको प्रअ पौडेल हुनसक्ने तिल्पुङका केही नागरिकले अनुमान गरिरहेका छन। यो गम्भीर प्रकृतिको घटना हो। मिलाउन लागि पर्ने पनि कानुनी अपराधी हो। हामी कसैलाई छाड्दैनौं कानुनको दायरामा उभिएर नैं छाड्छौं जिल्ला प्रहरी प्रमुख रामेछापका डिएसपीले प्रतिबद्धता गरेका छन। भागेर कहाँ जाने शिक्षक सार्कीको खोजी कार्यमा प्रहरी लागेको दोभानचौर खबर सग डिएसपीले उल्लेख गरेका छन।

( फोटो गुगल)

Previous Post

माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ

Next Post

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुग्यो

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुग्यो

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार