Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली देबकोटा चोकको पिपल बोट बाट मौरीको घार निकालियो

दोभानचौर खबर by दोभानचौर खबर
January 5, 2024
in समाचार
0
रामेछापको देवकोटाचोकमा मौरीको त्रास
55
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप।

रामेछापः मन्थली देवकोटाचोकस्थित पिपलबोटमा केही समय देखि बसेको मौरीले बाटो हिड्ने मानिसलाइ दुख दिन थालेपछि मौरीको घार निकालिएको छ । पछिल्लो समय बढ्दै गएर मान्छेलाई नै टोक्न थालेपछि मौरीलाई मह काढेर जलाइएको हो । देवकोटा चोकको पिपलको बोटमा पैदल यात्रुलाई टोक्दा राजकुमार मिजार सहित ५ घाइते भएका हुन् । हिजो बिहिबार देवकोटाचोकमा डिउटीमा खटिएका प्रहरी हवलदारसहित बाटो हिड्ने ५ जनालाइ मौरीले टोक्दा विरामीनै बनाएको थियो । बाटोहिड्ने मानिसलाइ मौरीका हुलले दुख दिन लागेपछि जिल्ला प्रहरी कार्यलय रामेछापको टोलीले हिजो बिहिबार दिउँसो मौरीले टोकेपछि बिहीबार साझै उक्त मौरीलाई (निकालिएको/हटाइएको) छ ।
बजारका व्यापारी, रामेछाप सामुदायिक अस्पतालमा बिरामीको कुरुवा, डिउटीमा रहेका प्रहरी र हिँड्दै गरेका बालकलाई मौरीले टोकेको हो । उनीहरूले रामेछाप सामुदायिक अस्पताल र दील श्री मेडिकलमा उपचार गराएका छन् ।

Previous Post

रामेछापको देवकोटाचोकमा मौरीको त्रास

Next Post

चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

चन्दा उठाएर भृङ्गेश्वरमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार