Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाले प्रअ नियुक्ति गर्न गर्यो फेरि सूचना, जानकारीनै छैन बिज्ञलाई

दोभानचौर खबर by दोभानचौर खबर
January 31, 2024
in समाचार
0
मन्थली नगरपालिकाले प्रअ नियुक्ति गर्न गर्यो फेरि सूचना, जानकारीनै छैन बिज्ञलाई
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मन्थली नगरपालिकाले प्रअ नियुक्ति गर्नलाई फेरि सूचना प्रकाशित गरेको छ। माघ ७ गतेको मितिले प्रअ हुन चहाने शिक्षकलाई प्रस्ताव सहितको निवेदन दिन सुचना गरेको हो। तर यो सूचनाको बारेमा मन्थली नगरपालिकाले नै नियुक्ति गरेका शिक्षा बिज्ञलाई कुनै जानकारीनै छैन।

पुर्ब शिक्षक तथा मन्थली नगरपालिका मेयरका प्रत्यासी नगर शिक्षा बिज्ञ दिपक प्रसाईं भन्छन मलाई कुनै जानकारी छैन। पहिला एक चरण गरेको हो। तर निर्णय विरुद्ध अदालतमा पुगे ब्यवस्थापन समिती र केही शिक्षक त्यसपछि यो कुरानै थिएन। मलाई लाग्छ सुचना निस्केको छैन। केही कार्यबिधी र प्रक्रियामा छलफल भएपछि निकाल्ने वा ब्यवस्थापन समितिलाई तहगत प्रअ नियुक्ति गर्न अधिकार दिने। हामी छलफल पछि भन्छौं प्रसाईंले दोभानचौर खबर सग बताए।

प्रअ नियुक्ति गर्ने अधिकार स्वयं बिधालयको ब्यवस्थापन समितिलाई मात्र छ शिक्षा ऎनमा उल्लेख गरिएको छ। मन्थली नगरपालिकाको कार्यबिधीमा भने नगरपालिकाले प्रअ नियुक्त गर्न पाउने कार्यबिधी बनाएको छ। तर संघीय कानुन सग स्थानीय कानुन बाजिएमा संघीय कानुन लागुहुनेछ। पहिलो चरणकै प्रअ नियुक्ति गरेर पठाएको मन्थली १० ले स्विकारेन।

हाम्रो अधिकार हो प्रअ नियुक्ति गर्ने भनेर नियुक्ति लिएर आएका प्रअ श्री प्रसाद घिमिरेले २ महिना सम्म काम गर्ने ठाउँ पाएनन्। पहिलो चरणको प्रअ नियुक्तिमा पाटीका कार्यकर्ता ब्यवस्थापन भएको भन्दै नेकपा माओवादी केन्द्रका मन्थली नगर सचीव राम तामाङ तथा केही शिक्षक सर्बोच्च अदालत पुगे, मन्थली नगरपालिकाले गलत गर्यो तामाङको भनाइ थियो। नगर विरुद्ध अदालत पुगेपछि मन्थली नगरपालिकाका नगर प्रमुख र नेकपा एमालेको नगर अध्यक्ष रामबाबु घिमिरेको पहलमा माओवादी केन्द्र मन्थली नगरका सदस्य गंगा गोले सग छलफल भयो।

प्रअ नियुक्ति बारे छलफल गर्ने र अहिले भएको निर्णयलाई सहयोग गर्ने सहमतिमा तामाङले मुद्दा फिर्ता लिए। त्यतिबेला शिक्षक ब्यवस्थापनको नामम एमाले हुने बित्तिकै सरुवा गरेको पनि तामाङ बताउछन्। यो समय गुणस्तर शिक्षा कसरी दिन सकिन्छ भन्य हो। किन प्रअको लागि लागेको भन्दा प्रशासकीय अधिकृत हरि चापागाईं भन्छन् यो हाम्रो काम हो हामी नयाँ बिज्ञ ल्याउछौं प्रअ नियुक्ति गर्छौं शिक्षा सुधार बिस्तार हुन्छ किन हतार गर्नु एक दिन हुन्छ कहिले हुन्छ थाहा छैन।

यता वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरका प्रबक्ता गोपाल श्रेष्ठ भन्छन बिज्ञ परिवर्तन गर्ने कुनै निर्णय छैन पुरानै हो। यसरी कर्मचारी र जनप्रतिनिधि बिच नै कुरा फरक आएपछि अब त्यही बिज्ञ हुन कि अरु राजनीति दलका कार्यकर्ताको भर्ती थलो हुने हो। मन्थली १० का एक अभिभावकले चिन्ता ब्यक्त गरेका छन।

Previous Post

घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

Next Post

व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार