Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

दोभानचौर खबर by दोभानचौर खबर
February 1, 2024
in समाचार
0
व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको छ।

व्यापारी अरूण चौधरी र अजितनारायण सिंह थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ।

‘उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले जग्गाका मुख्य शेयर धनी चौधरी र थापालाई पक्राउ गरियो। अरू पनि शेयर धनी हुन सक्छन्, ती पक्राउ पर्छन्।’

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेकोबारे सिआइबीले अनुसान्धानलाई जारी राखिएको जनाएको छ।

Previous Post

मन्थली नगरपालिकाले प्रअ नियुक्ति गर्न गर्यो फेरि सूचना, जानकारीनै छैन बिज्ञलाई

Next Post

संसद बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई कांग्रेसको आग्रह

RelatedPosts

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता
राजनीति

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

June 23, 2025
झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति
समाचार

झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

June 23, 2025
सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम
दाेभानचाैर आज

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

June 22, 2025
उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न
समाचार

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

June 18, 2025
रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”
समाचार

फेसबुकमा ‘अलबिदा’ स्टाटस पछि हराएका डा. केशव श्रेष्ठ सकुशल फेला

June 16, 2025
रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”
समाचार

रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”

June 16, 2025
Next Post
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील

संसद बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई कांग्रेसको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार