Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
February 4, 2024
in समाज
0
रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप–रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । विवाहमा गएर घर फर्कदै गर्दा भिरबाट लडेर ३६ वर्षीय पूर्ण बहादुर बरुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक (इन्सपेक्टर) शैलेन्द्रकुमार खड्काले जानकारी दिएका हुन । भिरबाट ४ सय मिटर तल खसी घटना स्थलमै मृत्यु भएको हो । बरुवालको शव घटनास्थलबाट मन्थली अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको छ । पोस्टमार्टम भोली हुने प्रहरी निरीक्षक खड्काले बताए ।

Previous Post

संसद बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई कांग्रेसको आग्रह

Next Post

एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च

एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार