Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
March 3, 2024
in समाचार
0
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो । फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो । परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेको छ ।
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा गहिरो र विश्वसनीय अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभएको छ । यस्ता घटनामा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न ओलीले आग्रह गर्नुभयो । फेसबुकमा लेख्दै ओलीले बालिकाको हत्या वा आत्महत्या के हो सोको विश्वसनीय अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

Previous Post

साँस्कृतिक कार्यक्रम आयोजना

Next Post

रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई

RelatedPosts

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण
समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

January 11, 2026
समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु
दाेभानचाैर आज

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

January 9, 2026
चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड
समाचार

चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड

January 6, 2026
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
राजनीति

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

January 5, 2026
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राजनीति

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

January 5, 2026
Next Post
रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई

रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार