Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई

दोभानचौर खबर by दोभानचौर खबर
March 4, 2024
in समाज, राजनीति खबर, समाचार
0
रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सचिवालय बैठक सकिएको छ। सोमबार बिहान बसेको बैठकले समसामयिक राजनीतिक विषयमा तत्काल निर्णय लिनुपर्ने भएमा लिनसक्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

दलहरूबीच नयाँ राजनीतिक गठबन्धन निर्माणको तयारी चलिरहेको बेलामा रास्वपाले सम्पूर्ण अधिकार सभापति लामिछानेलाई दिएको हो।

सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक पनि बसेको थियो। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ घटनाक्रम विकास हुन सक्ने अवस्था देखिएको बताएका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। जसपाले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ।

Previous Post

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Next Post

उपमहानगरको पहिलो बालमैत्री विद्यालय बन्ने होडबाजीमा विद्यालयहरु

RelatedPosts

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
Next Post
उपमहानगरको पहिलो बालमैत्री विद्यालय बन्ने होडबाजीमा विद्यालयहरु

उपमहानगरको पहिलो बालमैत्री विद्यालय बन्ने होडबाजीमा विद्यालयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार