Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत

दोभानचौर खबर by दोभानचौर खबर
March 8, 2024
in समाचार
0
महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत
19
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के, रामेछाप।

मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले महिलाहरुले आफ्नो सिप बिकासका लागि आफ्ना वडा कार्यहरुलाइ खबरदारी गरिरहनु पर्ने बताउनुभएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको ११४ ओै अन्तरास्ट्रिय महिला दिवसको कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले नगरपालिकाकै बजेट वडामा जाने भएको भन्दै वडाका जनप्रतिनिधिलाइ विकासका योजनामा कति बजेट राखियो भन्ने बारेमा झकझकाउनु पर्ने बताउनुभयो । वडाका महिला जनप्रतिनिधिले वडा,टोलवासी महिलाहरुका सिप, क्षेमता वृद्धिमा कसरी योगदान गरेभन्ने बारे महिलाहरु आफै अग्रसर हुनु पर्ने बताउनुभयो । वडामा महिलाहरुका लागि कति बजेट छ ? वडाको महिला सदस्यले आफ्नो भुमिका निर्वाह कसरी गरेका छन् भन्ने बारे आम महिलाहरुले चासो राख्नु पर्ने उपप्रमुख बस्नेतले बताउनुभयो ।
यस्तै उपप्रमुख बस्नेतले महिलाले अधिकार खोजर मात्र नभइ खोसेर लिन पनि सक्नु पर्ने बताउनुभयो । नगरपालिकाले ११४ ओै अन्तरास्ट्रिय महिला दिवसको अवसरमा “नारीमा लगानि सभ्य र समुन्नत समाजको थालनी “भन्ने शिर्षकमा वक्तित्वकला प्रतियोगितामा गराएको थियो । उक्त प्रतियोगितामा ११ जना उद्यमी महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा भाग भाग लिएकाहरुमा लघु उद्यमी समुह मन्थली १ की बिनिता श्रेष्ठ प्रथम, लघुउद्यमी समूह मन्थली २ कि प्रमिला न्यौपाने द्वितीय,दिदी बहिनी महिला बचत मन्थली ९ की सरिता खड्का तृतीय र अविरल महिला जागृत बचत मन्थली २ कि सीमा अधिकारी सान्त्वनाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
उपप्रमुख बस्नेतले म केहि गर्न सक्छु भन्ने उदेश्यका साथ अगाडि बढ्न सके असम्भव केहि नरहेको बताउनुभयो ।यस्तै उहाँले महिला हरुको लागि उद्यमी बन्छु भन्ने सोच भएकाहरु ८-१० जनाको टिम बनाएर कार्यक्रम लिएर आए नगरले सम्बोधन गर्ने जिकिर गर्नुभयो । उममेयरसँगको बजेट महिला सिप बिकासको लागि पनि राखिएको उहाँले बताउनुभयो । कार्यक्रम पालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएको थियो भने प्रमुख जिल्ला अधिकारी अनिता निरौला प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा पालिकाका प्रशासकीय प्रमुख, मन्थली क्याप्पसका प्रमुख , महिलाहरुद्वारा संचालित विभिन्न संघसंस्था ,महिला स्वास्यस्वयमसेविका तथा संचारकर्मीहरुकाे उपस्थित रहेकाे थियाे ।

Previous Post

आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

Next Post

सिन्धुलीको फिक्कलमा बाघको त्रास बढ्योः १ हप्तामा बाघले ६ वटा बाख्रा मार्यो

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
सिन्धुलीको फिक्कलमा बाघको त्रास बढ्योः १ हप्तामा बाघले ६ वटा बाख्रा मार्यो

सिन्धुलीको फिक्कलमा बाघको त्रास बढ्योः १ हप्तामा बाघले ६ वटा बाख्रा मार्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार