Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीको फिक्कलमा बाघको त्रास बढ्योः १ हप्तामा बाघले ६ वटा बाख्रा मार्यो

दोभानचौर खबर by दोभानचौर खबर
March 9, 2024
in समाचार
0
सिन्धुलीको फिक्कलमा बाघको त्रास बढ्योः १ हप्तामा बाघले ६ वटा बाख्रा मार्यो
15
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के ।
रामेछाप-सिन्धुलीको फिक्कल गाउँपालिकामा बाघको त्रास बढेको छ । बाघले गयराति फिक्कल २ लुम्तिमा गोबिन्द विश्वकर्माको गोठमा बाधेको २ बर्षको भैँसीको पाडी मारेको हो । यसअघि यहि फागुन २४ गते पनि फिक्कल २ धमिनिकाका केदार पहाडीको चराउन जंगल लगेको २ वटा बाख्रा पनि बाघले मारेको थियो । यस्तै फागुन २१ गते फिक्कल ३ का ढुण्डिराज पहाडीका ४ वटा बाख्रा मारेर १ घाइते पारेको थियो । गाँउमा बाघको त्रास बढेको स्थानीय सोम प्रसाद पोख्रेलले दोभानचौर खबरलाइ जानकारी दिनुभएको हो ।
यसैबिच बाघले मारेका वस्तु र बाख्राहरुको क्षतिपुर्ति दिने विषयमा हामीले फिक्कल २ का वडा अध्यक्ष शंकर बहादुर भण्डारीसँग कुराकानी गरेका छौँ । हामीसँगको कुराकानीमा उहाँले तत्काललाइ बन कार्यलयसँग सममन्वय गरिरहेको भन्दै किसानहरुलाइ क्षतिपुर्ति दिने प्रकियाबारे छपफल गरिने बताउनुभयो ।

Previous Post

महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत

Next Post

भट्टराई कुलवंश प्रतिष्ठान बागमतीको अध्यक्षमा नारायण भट्टराई

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
भट्टराई कुलवंश प्रतिष्ठान बागमतीको अध्यक्षमा नारायण भट्टराई

भट्टराई कुलवंश प्रतिष्ठान बागमतीको अध्यक्षमा नारायण भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार