Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर

दोभानचौर खबर by दोभानचौर खबर
March 20, 2024
in अर्थ खबर, समाचार
0
बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । करिब ५ वर्षको अवधिमा दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल सेयर संख्या दोब्बर भएको छ । एक्स्चेन्जको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कुल सूचीकृत सेयर संख्या ४ अर्ब २० करोड कित्ता रहेकोमा चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आउँदा ८ अर्ब २० करोड कित्ता पुगेको छ ।

नयाँ कम्पनीहरु थपिनु, हकप्रद निष्कासन हुनु, बोनस सेयर वितरण हुनुले बजारमा सेयर संख्या बढ्न जान्छ । यहीं करिब ५ वर्षको अवधिमा सूचीकृत कम्पनीको संख्या २१५ बाट बढेर २७१ पुगेको छ ।सेयर संख्या करिब दोब्बरले बढे पनि नेप्से परिसूचक भने करिब ८ सय अंक मात्रै बढेको छ । २०७५/७६ को असार मसान्तमा १२५९ अंकमा रहेको नेप्से फागुन मसान्तमा आउँदा २१०१ पुगे पनि अहिले २०६७ अंकमा छ ।

Previous Post

पालिकास्तरीय प्रश्न पत्रमा लापरबाहीप्रति मनहरीको ध्यानाकर्षण 

Next Post

एक सय ६४ किलो गाँजा बरामद

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
अर्थ खबर

सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

August 24, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
एक सय ६४ किलो गाँजा बरामद

एक सय ६४ किलो गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार