Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पालिकास्तरीय प्रश्न पत्रमा लापरबाहीप्रति मनहरीको ध्यानाकर्षण 

दोभानचौर खबर by दोभानचौर खबर
March 20, 2024
in समाज, शिक्षा
0
पालिकास्तरीय प्रश्न पत्रमा लापरबाहीप्रति मनहरीको ध्यानाकर्षण 
28
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । मंगलबार मनहरी गाउँपालिकामा संचालन भएको पालिकास्तरीय आधारभूत तह(कक्षा-८) को वार्षिक परीक्षामा प्रश्न पत्रमा गम्भीर त्रुटि भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली विषयको प्रश्नपत्रमा प्राविधिक त्रुटि भएको भन्दै सामाजिक सञ्जालमा उठेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै मनहरी गाउँपालिका आधारभूत तह (कक्षा-८) परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

परीक्षालाई मर्यादित बनाउन र अझ परीक्षाको गरिमा कायम गर्नका लागि मनहरी गाउँपालिका परीक्षा समितिले प्रधानाध्यापक तथा सरोकारवालाहरुसँग समेत पर्याप्त छलफल गरिएको बताएको छ । यस बर्ष पनि फरक फरक विद्यालयमा फरक फरक विद्यालयबाट केन्द्राध्यक्ष तोकी उनीहरुको काम, कर्तव्य र अधिकारबारे अभिमुखीकरण गराएर पठाइएको विज्ञप्तिमा उल्लेख छ । परीक्षा समितिले विषय विज्ञहरुमार्फत प्रश्नहरु संकलन गरी बिषयगत प्रश्नहरु निर्माण गरी पालिकाभरका आधारभूत तहका विद्यालयहरुमा एकद्वार प्रणालीमा प्रश्नपत्र पठाउनका लागि पर्याप्त सहयोग गरेको छ । तर, परीक्षाको तेस्रो दिन चैत ६ गते नेपाली विषयको प्रश्नपत्रमा प्राविधिक कमीकमजोरी भएकोले परीक्षा समितिको तर्फबाट उक्त प्रश्नपत्र खारेज गरिएको जनाएको छ । जसले गर्दा तत्कालै नयाँ प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रश्नपत्रमा कमिकमजोरी देखिनासाथ खारेज गरिएको बताएको छ । सामाजिक सञ्जालमा आएको प्रश्नपत्रवाट परीक्षा सञ्चालन नभएको/नगरिएको विज्ञप्ति मार्फत दावी गरिएको छ । साथै, उक्त प्राविधिक कमजोरीबाट के कति कारणले हुन गएको हो भन्नेबारेमा परीक्षा समितिले छानबीन गरी कारबाही प्रक्रिया समेत अघि बढाइने व्यहोरा जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीको शैक्षिक गुणस्तर र मूल्याङ्कनमा गाउँपालिका संवेदनशिल रहेको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिएको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकले बताए । यसअघि आइतबार मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाले संचालन गरिएको अनिवार्य गणित विषयमा पनि प्राविधिक त्रुटि रहेको थियोे । 

Previous Post

यहाँ छैन कुनै कुराको जरुरत मलाईभो दिन छाड्दिनुस् हिम्मत मलाई, गजल

Next Post

बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर

बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार