Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पुर्व अध्यक्ष कार्कीको पेवा रामेछापको रेडक्रस

दोभानचौर खबर by दोभानचौर खबर
April 3, 2024
in दाेभानचाैर आज, समाचार
0
पुर्व अध्यक्ष कार्कीको  पेवा रामेछापको रेडक्रस
20
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप मन्थली बजारस्थित रेडक्रसको घरमा पुर्व  अध्यक्ष रामबहादुर कार्कीको सामान लामो समय देखि राखिएको छ। एउटा कोठा बन्द गरेर राखेको १० बर्ष नागिसकेको छ।  कार्कीले उक्त  कोठा हड्पदै आएका हुन।
कार्कीले रेडक्रसको अधिबेशन समयमा नगरेको र संस्थालाई चलायमान नगरेको भन्दै रेडक्रसको केन्द्रिय कार्यलयले २०७६ साल चैतमा समिती बिगठन गरि रामचन्द्र बियोगीलाई तदर्थ समिति समयोजको जिम्मेवार दिदैँ समयमै  अधिबेशन गर्न निर्देश दिएको थियो। उक्त अधिबेशन बाट शिव कुमार कार्की अध्यक्ष निर्वाचित भएका थिए भने जयप्रकाश श्रेष्ठ मन्त्री बनेका थिए। मन्थलीमा रहेको रेडक्रसको भवन रामबहादुर कार्किकै पालामा बनेको भन्दै उनले एउटा कोठा आजिबन पाउनुपर्ने भन्दै दाबी गर्दै आएका छन। एउटा संस्थाको प्रमुख बन्दा बनाएको भवनको  शिलान्यास नाम लेखिनु त ठिकै होला तर कोठा चाइन्छ भनेर दाबी गर्न कति उचित हुन्छ भनेर दोभानचौर खबरको टिमले सम्पर्क गर्न खोज्दा यो बिषयमा पुर्व अध्यक्ष बोल्न मानेनन्। पुर्व मन्त्री जयप्रकाश श्रेष्ठ भन्छन् धेरै पटक भनेको हो सामान लैजानुस र कोठा खाली गर्नुस्। सामान लगेको छैन। साचो लगाएको छ हामीले केही गर्न सकेनौं यो गलत काम हो। उहाँ जतिको मान्छेले यस्तो पबित्र संस्थाको भवनको एउटा कोठा ओगटेर बस्दा कस्तो सन्देश दिन्छ भन्दै दुख ब्यक्त गरेका छन।
संस्थामा ब्यक्तिको कोठा छ न घर सम्झौता छ न घर भाडा आउँछ यसरी पुर्व अध्यक्षलाई कोठा दिने बिधानमा उल्लेख छ कि आफै लिने हो भनेर मन्त्री दुर्गा बहादुर श्रेष्ठलाई हामीले प्रश्न गर्यौं श्रेष्ठ भन्छन्: हामी निर्वाचित भएपछि पटकपटक पत्र समेत गर्यौँ उहाले अटेर गर्नुभएको छ। हामी यो बिषयमा गम्भीर छौँ। संस्थामा रहदा  उपभोग गर्न पाउने फरक हो तर सदैव संस्थाको सम्पत्ति मेरो हो पाउनुपर्छ भन्नू कति उपयुक्त हो यो जबाफ समाजले दिन्छ भनेर समाजलाई प्रश्न गरे। हुनत रामेछापको रेडक्रस लामो समय देखि निकम्मा छ। बिधान अनुसार प्रत्येक बर्ष साधारणसभा गर्नुपर्ने हो। तर रामेछापको रेडक्रसमा न साधारणसभा हुन्छ न अधिबेशन। यस्तो पबित्र संस्था विधि बिधानमा चल्न नसक्दा नागरिकमा नकारात्मक भ्रम फैलिने रेडक्रसको एक सदस्यले चिन्ता ब्यक्त गरेका छन।

Previous Post

सुनको भाउ हालसम्मकै उच्चःतोलाको १ लाख ३३ हजार रुपैयाँ पुग्यो

Next Post

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
बालबालिकालाई क्रान्ति अंकित झण्डा 

बालबालिकालाई क्रान्ति अंकित झण्डा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार