Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जनताले खोजेको विकास एमालेले मात्रै गर्छ

दोभानचौर खबर by दोभानचौर खबर
April 26, 2024
in समाचार, समाज
0
जनताले खोजेको विकास एमालेले मात्रै गर्छ
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले जनताले खोजेको विकास एमालेले मात्रै गर्न सक्ने बताउनुभएको छ। जनताले चाहेको स्थिर सरकार र विकास एमालेको नेतृत्वबाट मात्रै प्राप्त हुने मन्त्री श्रेष्ठले बताउनुभएको छ। नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ६ को वृहत कार्यकर्ता भेला तथा वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले एमाले अहिले सरकारको नेतृत्व तहमा नभएकाले नै विकासका कामहरू अघि बढ्न नसकेको उहाँको भनाई छ।

जनताको आधारभूत आवश्यकता पुरा गर्ने र देश बिकासको लक्ष्य एमाले र एमालेको सरकारबाट मात्रै पूरा हुने मन्त्री श्रेष्ठको दावी छ ।
२०७४ को निर्वाचनपछी बनेको एमाले सरकारले जनताले अनुभुति गर्ने खालका थुप्रै विकासका योजनाहरुको सुरुवात गरेको स्मरण गराउदै मन्त्री श्रेष्ठले त्यसपछिको स्वार्थयुक्त राजनीतिक फेरबदलसङ्गै एमालेले अघि सारेका सबै योजनाहरुलाई रोक्ने काम भएको बताउनुभयो ।


देश विकास र सुखी नेपाली समृद्द नेपालको लक्ष्यलाई पूरा गर्नपनी एमालेको एकल बहुमतको सरकार अपरिहार्य रहेकोले पार्टीले अघि बढाएको मिसन ८४ लाई सफल पार्नपनी सबै कार्यकर्तालाई जनताको मन जित्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
यसैगरी मन्त्री श्रेष्ठले प्रदेशका जनताको खानेपानी र कृषि क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने गरि आफुले काम गरिरहेको बताउदै आगामी वर्षको लागि खानेपानी र सिंचाइ लगाएत अन्य विकासलगाएतका आवश्यक योजनाहरु पेश गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीको तल्लो तहमा रहेर वडा तथा टोलमा एमालेलाई संगठित बनाउन योगदान पुर्याउनु हुने पुराना एवं अग्रज ४ जनालाई वडा अधिवेशनका क्रममा सम्मान गरिएको थियो । यसैगरी माओवादी केन्द्र मनहरी-६ नम्बर वडाका पुर्व अध्यक्ष कृष्ण बहादुर थिङ लगाएत करीब २ दर्जन व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । वडा कमिटीका अध्यक्ष गोपिलाल मुक्तानकोअध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी सदस्य विरेन्द्र डिसि, पालिका कमिटी अध्यक्ष नवीन सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Previous Post

बागमती प्रदेशमा ४६ औलो रोगी

Next Post

काठमाडौं महानगरका कार्यालय ९ बजे खुल्‍ने

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
काठमाडौं महानगरका कार्यालय ९ बजे खुल्‍ने

काठमाडौं महानगरका कार्यालय ९ बजे खुल्‍ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार