Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 

दोभानचौर खबर by दोभानचौर खबर
April 28, 2024
in समाज, समाचार
0
खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ फियान नेपालले चेपाङ महिला खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । शनिबार बाँच्न पाउने अधिकारको आधार: खाद्य अधिकार भन्ने उद्देश्यले राक्सिराङ गाउँपालिकालाई कार्यक्रम हस्तान्तरण गरिएको हो ।

फियान नेपाल बागमती प्रदेशकी संयोजक लक्ष्मी गुरुङले उक्त कार्यक्रमको अवधि सकिएको जानकारी दिँदै  पालिकालाई कार्यक्रम हस्तान्तरण गरिएको बताइन् । आगामी वर्ष महिलाको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले पुन: कार्यक्रम ल्याउने र नल्याउने भन्ने विषयको निर्णय गरिने जानकारी दिइन् । राक्सिराङ गाउँपालिकाका सचिव इन्द्रबहादुर जिरेलले चेपाङ महिलाको जीविकोपार्जनका लागि फियानले उठाएका सवालमाथि ध्यानाकर्षण भएको जानकारी दिए । महिलालाई आत्मनिर्भर बनाउन पालिका सकारात्मक रहेको बताए ।

 सोही अवसरमा फियानले सवालगत कार्यको समिक्षा समेत गरिएको छ । जसमा चेपाङ महिलाहरुले बस्ती बचाउ, रोजगारमुलक तालिमको व्यवस्था, सामुदायिक भवनको निर्माण, उत्पादन गरिएको सामग्रीको बजारीकरण लगायतका कुरा हुनुपर्ने माग राखेका छन् । कार्यक्रममा कृषि प्राविधिक कृष्ण दुम्रे, राक्सिराङ-५, का वडासदस्य विराजमान प्रजा लगायतको उपस्थिति रहेको थियोे ।

Previous Post

बागमती प्रदेश स्वास्थ्य मन्त्रीद्धारा हेटौंडा अस्पतालको अनुगमन

Next Post

भूमिहिन चेपाङ समुदाय र जिसस मकवानपुरका प्रतिनिधिबिच भु–स्वामित्व प्रदान गर्नेबारे छलफल

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
भूमिहिन चेपाङ समुदाय र जिसस मकवानपुरका प्रतिनिधिबिच भु–स्वामित्व प्रदान गर्नेबारे छलफल

भूमिहिन चेपाङ समुदाय र जिसस मकवानपुरका प्रतिनिधिबिच भु–स्वामित्व प्रदान गर्नेबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार