Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती प्रदेश स्वास्थ्य मन्त्रीद्धारा हेटौंडा अस्पतालको अनुगमन

दोभानचौर खबर by दोभानचौर खबर
April 26, 2024
in समाचार, शिक्षा र स्वास्थ्य खबर
0
बागमती प्रदेश स्वास्थ्य मन्त्रीद्धारा हेटौंडा अस्पतालको अनुगमन
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालमा अनुगमन गर्नुभएको छ । शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठले अनुगमन गर्नुभएको हो । अनुगमन गर्नुहुदैं मन्त्री श्रेष्ठले विरामीको स्वास्थ्य अवस्था बुझ्नु हुंदै उँहाहरुको स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभयो ।

अनुगमनको क्रममा मन्त्री श्रेष्ठले अस्पतालमा उपचारका लागी आएका सर्वसाधारणहरुसँग उनीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालमा भएका पानीजारमा सर्वसाधरणका लागी आवश्यक पर्ने पानी राखिदिन र शौचालयलाई अझ सरसफाई गर्नुका साथै महिलाका लागी सेनिटरी प्याड राखिदिन अस्पतालका प्रसाशनलाई निर्देशन दिनुभयो । हेटौंडा अस्पतालमा विरामीको भिड देख्दा र जनता अफ्टेरोमा परेको देख्दा आफुलाई निकै नै दुःख लागेको मन्त्री श्रेष्ठले बताउनुभयो । विरामीको उपचारका लागी ओ पि डि बढाएर भए पनि उनिहरुको स्वास्थ्यका लागी खट्न र विरामीलाई चाहिने पर्‍र्याप्त औषधिको कमि हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठसँग अस्पतालमा आएका सेवाग्राहीहरुले स्वास्थ्य बिमाको सेवा लिन, फार्मैसीमा औषधी लिन समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

स्वास्थ्य मन्त्री श्रेष्ठले अस्पतालका कर्मचारीहरुलाई सेवाग्राहीको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीको समस्या समाधान गर्न मन्त्रालयले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तोरोन्नतिका लागी आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्था बारे जानकारी लिनु हुंदै समस्या भए समाधान गर्न निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्र्जीकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयू,लगायत विभिन्न कक्षको समेत अनुगमन गर्नुभएको थियो । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक एकहजार भन्दा बढी सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।

Previous Post

गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

Next Post

खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
Next Post
खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 

खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार