Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राक्सिराङका ७ सय ६६ जनाले छोडे बीचमै पढाइ

दोभानचौर खबर by दोभानचौर खबर
May 7, 2024
in समाचार, शिक्षा
0
राक्सिराङका ७ सय ६६ जनाले छोडे बीचमै पढाइ
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका ७ सय ६६ बालबालिकाले बीचमै पढाइ छाडेका छन् । ५४ वटा विद्यालय रहेको राक्सिराङमा २०८० मा६ हजार ९ सय २ विद्यार्थी भर्ना भएका थिए । गरिबीकै कारण ती बालबालिकाले पढाइ छाड्नु परेका हुन् ।

यसैगरी राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा पनि सोही वर्ष ३६ जनाले बीचमै पढाइ छाडेका छन् । विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएका थिए । त्यो पनि २ सय ४६ विद्यार्थी नियमित विद्यालय पढ्न आएनन् । ६ महिना मात्र खाना पुग्ने चेपाङ परिवारलाई छोराछोरी पढाउन मुस्किल छ । 

रश्मी प्रजा भन्छिन्- बाबुआमाले जुत्ता विद्यालय पोशाक किनि दिनु भएको छैन । जसले गर्दा पोशाक ठिक नभएकै कारण विद्यालय नगएको बताइन् । कक्षा–९ मा भर्ना गरि सकेकी रश्मीकी अभिभावक श्रीमान प्रजाले मुस्किलले छोरी भर्ना गरियो । तर अब कसरी विद्यालय पोशाक किन्ने भन्ने चिन्ता रहेको जानकारी दिए ।

सबै बालबालिकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्दै विद्यालयहरुले भर्ना अभियान अहिले पनि चलाइरहेको छ । अनिवार्य निशुल्क शिक्षा भने पनि विद्यालयहरुले सहयोग शुल्कको नाममा चेपाङ अभिभावकसँग शुल्क लिँदा सास्ती बेहोर्नुपरेको छ । 

Previous Post

पक्राउ परेका व्यक्ति अस्पताल बस्ने व्यवस्थामा कडाइ

Next Post

जसपा फुटेपछि अलमलिए माधव नेपाल

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
Next Post
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

जसपा फुटेपछि अलमलिए माधव नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार