Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कोही पुगेनन् आमालाई भेट्न

दोभानचौर खबर by दोभानचौर खबर
May 10, 2024
in समाचार, समाज
0
कोही पुगेनन् आमालाई भेट्न
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter


जमुना थिङ
हेटौंडा÷हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा रहेका आमाहरुको मुहारमा बुधबार हृदयविदारक पीडा देखियो । आश्रममा आश्रित उनी जानकी महर्जन । उमेरले ५१ वर्ष पुगिसकेकी उनी भन्छिन्–छोरी र पतिको मृत्युपछि मानसिकरुपमा रोगी हुन पुगें । सहारा दिने कोही नभएपछि उनी आश्रममा आएको ६ वर्ष भइसकेको छ ।


करिब ४० वर्षीया तारा हेमरन ४० को पीडा पनि उस्तै छ । बुबा बितेपछि आमाले अर्कैस“ग विवाह गरिन् । त्यसपछि दुःख गरेर जसोतसो बाल्यकाल चलिरहेको थियो । बिडम्बना, छोप्ने रोग भनौं वा के, रोगको शिकार हुन पुगिन् । आफ्नो नाम श्रेया मैनाली बताउने आमाको पनि पीडादायी छ जीवन ।


७५ भन्दा बढी आमाको सेवा गरिरहेका मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेल भन्छन्–आजको दिन आफू घरभन्दा टाढा भए पनि ती आमाहरु सद्भावले झल्को मेटाएको बताउनुहुन्छ । आजभोलि विभिन्न कारण आमाबबुबालाई वास्ता नगर्ने अनि आश्रममा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवताप्रति नै एउटा आक्षेप हो । आमाबाट टाढा रहेका छोराछोरी आमालाई भेट्न घरमा पुग्दा आश्रममा आश्रितहरु भने आश्रममा आफ्ना सन्तान आउ“छन् कि भनेर कुरिरहेका थिए । तर, कोही आएनन् ।


आमाहरुको सन्तान कोही पनि भेट्न नआएको अवस्थामा विभिन्न संघसंस्थाले भोजनसेवा गरेका छन् । मानसिक रोगी भएका कारण कतिपय आमा छोराछोरीबाट अपहेलित हुनु दुःखदायी विषय हो । आमा ईश्वर हुन्, हामीले पुज्नुपर्छ । तर बिडम्बना, यसरी मानसिक रोगीका कारण परिवार र छोराछोरीले स्वीकारेको अवस्था छैन ।


पौराणिक कालदेखि मनाउ“दै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै श्राद्धतर्पण गरी मातृत्व स्मरण गर्दछन् । बैशाख कृष्णपक्षको औंसी, महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमाप्रति सम्मान र आमालाई सम्झने दिन । कतिपयले विहान सवेर उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाइ आमाको मुख हेर्ने र आशीर्वाद लिएका छन् ।

Previous Post

शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

Next Post

भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार