Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

युक्रेनको खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन : रुसी राष्ट्रपति पुटिन

दोभानचौर खबर by दोभानचौर खबर
May 18, 2024
in समाचार, अन्तराष्ट्रिय खबर
0
युक्रेनको खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन : रुसी राष्ट्रपति पुटिन
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दुई दिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो हार्बीनको भ्रमण गर्नुभएको छ । चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताउनुभएको छ । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो । तर पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् । प्राविधिक र औद्योगिक केन्द्रका रूपमा रहेको खार्किभ क्षेत्र रुसी सीमादेखि झण्डै ३० किलोमिटर टाढा पर्छ । आफ्नो छिमेकी देश युक्रेनमाथि पूर्ण स्तरमा रुसले आक्रमण थालेको तीन वर्ष पुगेको छ ।

तत्काल आक्रमण रोकिने कुनै सङ्केत पनि देखिएका छैनन् । भ्रमणको पहिलो दिन अस्ति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । दुई नेताबीच दुई देशबीचको महत्त्वपूर्ण सम्बन्ध तथा युक्रेनमा भइरहेका घटनक्रमबारे छलफल भएको थियो । पुटिन चीनमा पुगेकै बेला अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने टिप्पणी गरेको छ ।

Previous Post

जसपा विभाजनबारेको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

Next Post

काेशी प्रदेश सरकार विस्तार : ५ मन्त्री र २ राज्यमन्त्री थपिए

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
काेशी प्रदेश सरकार विस्तार : ५ मन्त्री र २ राज्यमन्त्री थपिए

काेशी प्रदेश सरकार विस्तार : ५ मन्त्री र २ राज्यमन्त्री थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार