Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षामा गुणस्तर ल्याउन मन्थली माबी र नाकन्या माबिका शिक्षक, शिक्षक सिकाइमा ब्यस्त

दोभानचौर खबर by दोभानचौर खबर
May 18, 2024
in शिक्षा
0
शिक्षामा गुणस्तर ल्याउन मन्थली माबी र नाकन्या माबिका शिक्षक, शिक्षक सिकाइमा ब्यस्त
32
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। सामुदायिक बिधालयको शैक्षिक अवस्था कमजोरी हुँदै गएको जनगुनासो आएपछि रामेछापको मन्थली नगरपालिका स्थित नागकन्या माध्यमिक बिधालय र मन्थली माबी दुबै बिधालयले संयुक्त शिक्षक सिकाइ अभ्यास सुरु गरेका छन। आज शनिबार पनि १-५ का शिक्षक बिहानै देखि सिकाइमा तल्लीन छन।
नागकन्या माध्यामिक विद्यालमा आयोजना गरिएको उक्त कार्यक्रमा नागकन्या र मन्थली माविका गरी कुल २२ जना शिक्षकहरुको सहभागिता रहेको नागकन्या माविकी प्र.अ. सुमित्रा खड्काले जानकारी दिए।
कक्षा १–३ को पाठ्यक्रमा भएका विषयवस्तुहरुको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको छ । कार्यक्रममा शैक्षिक सामाग्री निर्माण, कक्षा कोठामा गर्नु पर्ने क्रियाकलाप हरुको प्रस्तुति लगाएतका विषय वस्तुमा जानकारी गराउदै कार्यक्रम अगाडि बढाइएको मन्थली माध्यामिक विद्यालयका सहायक प्र.अ.चन्द्रसिं धामीले बताए ।

Previous Post

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण

Next Post

तामाङ कल्याण गुठीमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
तामाङ कल्याण गुठीमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तामाङ कल्याण गुठीमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार