Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन

दोभानचौर खबर by दोभानचौर खबर
June 6, 2024
in शिक्षा
0
मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन
49
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप मन्थली नगरपालिका १ स्थित नाकन्या माबिले लेखा कर्मचारीको एक बर्ष अगाडी देखि  बिज्ञापन गरेर परिक्षा लिन सकेको छैन ।
   अघिल्लो साल ८०/भदौ १९ मा बिज्ञापन खुलाए पनि अहिलेसम्म परिक्षा भने लिन सकेको छैन । ११ जनाले फारम भरेका छन । परिक्षार्थी परिक्षा दिन कुरेर बसेका छन । कुरेको बर्ष हुनै लाग्यो यता परिक्षा हुने छाट्काट छैन । हामीले नगरपालिकालाई परिक्षाको गराइदिनु भनेका छौ परिक्षा नगरले गराउदैन हामिलाई लेखा नभएर गाह्रो भएको छ बिधालयका प्रअ सुमित्रा खड्काले गुनासो गरिन। हामीलाई समस्या छ लेखा भएको भए सहजीकरण हुने थियो हाम्रो कुरा नगरले सुन्दैन प्रअ खड्का बताउछिन् । हामीलाई कुनै जानकारी छैन यो दिन परिक्षा गराइदिनु भनेर निर्णय गरेर ल्याएपछि नगरपालिकाले परिक्षा गराउछ  नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकी भन्छन ।
            दुबै तर्फ कुरा बाझिएको छ । नगरपालिका र स्कुलको इगोको लडाइले ११ जना फाराम भरेका परिक्षार्थी अन्योलमा छन। फारम भर्नेमा  मन्थली १२ कि अनिता मिजार, मन्थली १ की सुजाता ढकाल, मन्थली ८ को सुशील कुमार श्रेष्ठ,  मन्थली ८ को निराजन श्रेष्ठ, मन्थली १ को संङिता माझी, लिखु तामाकोसी ६ कि  सुस्मा श्रेष्ठ, मन्थली १ की सुनिता माझी,  मन्थली १ की मिरा  श्रेष्ठ ,मन्थली १ की कल्पना श्रेष्ठ, मन्थली १ की  इस्वरी श्रेष्ठ र मन्थली १ को रन्जन सुवेदी रहेको प्रअ खड्काले उल्लेख गरेकी हुन।

Previous Post

घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी

Next Post

अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार