Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
August 15, 2024
in दुर्घटना
0
सिन्धुलीमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
21
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मेनुका बुढाथोकी, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा बोलेरो दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । आज बिहान ९.२२ को समयमा गोलन्जोर गाउँपालिका ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो चियाबारीमा दुर्घटना हुँदा दई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हनेमा गोलन्जोर गाउँपालिका ६ नाकाजोली बस्ने ४२ बर्षीय पृथ्वी भुजेल, सोहि ठाउँका ४५ बर्षीय उदय बहादुर मस्राङ्गी मगर र ३५ बर्षीय पवन मस्राङगी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कुमार कटुवालले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परि ११ जना घाईते भएका छन् । घाईते ११ जना मध्ये नाकाजोलीका ३२ बर्षीय टिका जंग र्राइ, २२ बर्षीय उदय लुङ्गेली मगर, १७ बर्षीया मेनुका मगर र ३७ बर्षीय हिमाल परियालाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी धुलिखेल रिफर गरिएको जनाईएको छ ।
नाकाजोलीमै बस्ने १८ बर्षीया जिना श्रेष्ठ, ४७ बर्षीया धनमाया वाईबा, २४ बर्षीया लिला मगर, २२ की समिना मगर, १९ बर्षीया बन्दना कोईराला, ५६ बर्षीय राजन प्रसाद कोईराला र क.न.पा ५ की ७८ बर्षीया डम्मर कुमारी कार्कीको भने सिन्धुली अस्पतालमै उपचार भईरहेको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।

तस्वीर गुगल

Previous Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासकाे मत प्राप्त

Next Post

बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार