Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
January 5, 2025
in दुर्घटना
0
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
52
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडामा ७६ वर्षीय बावु डोमान सिंह साqर्कीको कुटपिटबाट छोेराको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय माईला भन्ने लिला बहादुर पुर्कोटी सार्की रहेका छन् ।

शनिबार राती ८:३० को समयमा डोमान सिंहले घरायसी विवाद हुँदा फलामको गलले टाउकोमा र ढाडमा प्रहार गर्दा लिला बहादुर घाईते भएका थिए ।घाइते लिला बहादुरलाई उपचारका लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकाेमा उपचारको क्रममा राति १० :३० काे समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।

बुवा डुमान सिंहलाई आइतबार पक्राउ गरि सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

Previous Post

प्रतिकूल मौसमले  हवाई उडान प्रभावित

Next Post

भद्रपुरका लागि उडेको विमानमा समस्या, त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार
दुर्घटना

फिक्कलमा अलपत्र परेका यात्रुहरुको उद्धार

September 30, 2024
Next Post
भद्रपुरका लागि उडेको विमानमा समस्या, त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

भद्रपुरका लागि उडेको विमानमा समस्या, त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार