Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा.मोमिता देवनाथमाथि भएको बलात्कार विरुद्धमा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गरिने

दोभानचौर खबर by दोभानचौर खबर
August 21, 2024
in दाेभानचाैर आज, समाचार, समाज
0
डा.मोमिता देवनाथमाथि भएको बलात्कार विरुद्धमा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गरिने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भारत । पश्चिम बङ्गालको राजधानी पूर्वी सहर कोलकातामा अगस्ट ९ मा ३१ वर्षीया प्रशिक्षार्थी डा.मोमिता देवनाथको बलात्कार र हत्यापछि भारतभरका चिकित्सकहरूले विरोध प्रदर्शन र मैनबत्ती क्यान्डल लाइट मार्च गरेका िथए।

सहकर्मीमाथि भएको आक्रमणले सम्पूर्ण भारतका अस्पताल र मेडिकल क्याम्पसहरूमा स्वास्थ्य सेवाकर्मीहरूको संवेदनशीलतालाई उजागर गरेको चिकित्सकहरूले बताएका छन् । यसैगरी डा.मोमिता देवनाथमाथि भएको सामूहिक बलात्कारकोविरुद्धमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालले भिाद्र ६ गते बहिबार साँझ ५ बजेर ३० मनिेटमा माइतीघर मण्‍डलामा दीप प्रज्‍वलन गरी शान्‍तिपूर्ण विरोध गर्ने भएको छ ।

उक्त दीप प्रज्‍वलन कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्‌घसंस्‍था तथा मानव अधिकारको पक्षमा वकालत गर्ने सम्‍पूर्णलाई माइतीघर मण्‍डलामा भेलाभई यस घडीमा ऐक्‍बद्धता जनाउन समेत अनुरोध गरिएको छ।

Previous Post

नेवा सम्पर्क समुह रामेछापको ३१ औं साधरण सभा सम्पन्न

Next Post

दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज
दाेभानचाैर आज

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज

July 7, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
Next Post
दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता

दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार