Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

केब्सको २० औं वार्षिकोत्सव समारोह सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
October 30, 2024
in शिक्षा
0
केब्सको २० औं वार्षिकोत्सव समारोह सम्पन्न
58
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङ्गलीस वोडिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । मङ्गलवार केब्स स्कूल व्यवस्थापन समितिका अध्यक्ष जेएन दाहाल, प्रमुख अतिथि बागमती प्रदेश सभाका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति माननीय आनन्दकुमार श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा श्रेष्ठले केब्सले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दे वार्षिक उत्सवले केब्सलाई जिल्लाको शैक्षिक विकासमा थप योगदान गर्नका लागी विश्वासका साथ काम गर्न पनि आग्रह गर्नु भयो ।
विशिष्ट अतिथि मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत र श्री खड्गदल गण रामेछापका गणपति प्रमोद पौड्याल
अतिथिहरु शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेल, मन्थली १ का वडा अध्यक्ष होमप्रसाद पौडेल, शिक्षा अधिकृत विष्णुबहादुर अधिकारी, मन्थली क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरु, प्याब्सनका पूर्व अध्यक्षहरु, गैसस महासंघका अध्यक्ष, पत्रकार महासंघका सभापति, स्थानीय स्काउट प्रमुख आयुक्त, स्थानीय पत्रकारहरु, शिक्षाप्रेमीहरु, विद्यार्थी शिक्षक तथा अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन भएको हो। स्कूलका संचालक तथा प्रिन्सिपल केशव तिम्सिनाले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०७० देखि २०८० सम्मको एसएलसि र एसईई परीक्षामा ब्याच टप गर्ने र जिल्ला टप गर्ने १७ जना, पूर्व विद्यार्थीहरुलाई अभिभावकसहित सम्मान गरेको छ । त्यस्तै सर्वोत्कृष्ट पूर्व विद्यार्थीहरु, एसएलसि २०७१ ब्याचका पूर्व विद्यार्थी डाक्टर समीक्षा बुढाथोकी र नेपाली सेनाका क्याप्टेन आर्यजोन श्रेष्ठ सम्मानित भएका छन। भने उत्कृष्ट पूर्व अभिभावक सम्मान मन्थली ५ सुनारपानी निबासी कृष्णबहादुर कार्की र शारदा कार्की, दीर्घ सेवा सम्मान, पुरुष शिक्षक बाट बुद्धिराज माझी र महिला महिला शिक्षक लक्ष्मी कँडेल सम्मानित हुनुभएको छ ।
सहभागी प्रमुख अतिथि र अतिथि लगायतका सहभागी हरूलाई उक्त विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले स्वागत गर्नु हुँदै विद्यालयलाई यो ठाउँ सम्म ल्याउन सहयोग गर्नु हुने आम अभिभावक र सबै सरोकारवाला पक्षलाई हार्दिक धन्यवाद पनि दिनु भयो । सो अवसरमा विद्यालयका छात्र छात्राहरूद्धार निर्माण गरिएको विज्ञानका सामाग्रीहरू पनि प्रदर्शन, विभिन्न स्थानीय जातजतिका झाँकी सहित मौलिक नृत्य, शैक्षिक चेतनामुलक नाटक प्रदर्शन मौलिक चेतनामुलक दोहोरी गायन, एनसिसिको ड्रील प्रदर्शन गरेका थिए ।
केब्सले पछिल्लो समयमा जिल्लाको शैक्षिक क्षेत्रको विकास सँगै विभिन्न विधा र अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल रूपमा उभ्याउँदै आएको छ । २०६१ साल स्थापना भएको बिद्यालयमा विद्यार्थी संख्या ६२७ जनाछन भने ,शिक्षक कर्मचारी ३७ जना रहेका छन ।स्कूल बस ,डिजिटल कक्षाकोठाहरु, अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेश्वरी मोडलको बालमैत्री पूर्व प्राथमिक कक्षाहरु, अल्पसंख्यक र सिमान्तकृत समुदायलाई शुल्कमा विशेष र अनिवार्य छुट, सहित विद्यार्थीलाई सुविधा दिएको छ ।

Previous Post

कागको पूजा गरी मनाइयो काग तिहार

Next Post

बर्दघाट सुस्तापूर्वमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
बर्दघाट सुस्तापूर्वमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

बर्दघाट सुस्तापूर्वमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार