Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिका–१ बालमैत्री वडा घोषणा

दोभानचौर खबर by दोभानचौर खबर
June 11, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
मन्थली नगरपालिका–१ बालमैत्री वडा घोषणा
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मन्थली (रामेछाप) — मन्थली नगरपालिका–१ मा बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गर्ने उद्देश्यले एक भव्य समारोह सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका सभापति तथा निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री माननीय पूर्णबहादुर तामाङ (कान्छाराम) हुनुहुन्थ्यो।

उक्त समारोहको सभापतित्व वडा अध्यक्ष होम प्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरि कार्यलयका प्रमुख, अनुसन्धान प्रहरि प्रमुख, अभिभावक, शिक्षक, विद्यार्थी, बाल सञ्जाल, बाल समूह, निगरानी समूह, आमा समूह, स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अवसरमा वडा नं. १ सहित मन्थली नगरपालिकाका १४ वटै वडाहरूलाई बालविवाहमुक्त, निष्कलंक बालश्रममुक्त, अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितता सहित बालमैत्री स्थानीय शासनयुक्त वडाका रूपमा घोषणा गरिएको हो।

प्रमुख अतिथि तामाङले सम्बोधन गर्दै बाल अधिकार, शिक्षा तथा सुरक्षाको सवालमा सबै तह र तप्काबाट साझा प्रयास आवश्यक रहेको बताए। “मन्थली नगरपालिकाले बालमैत्री शासनतर्फ लिएको यो कदम अनुकरणीय छ,” उहाँले भन्नुभयो।

वडा अध्यक्ष पौडेलले बालबालिकाको सर्वाङ्गिण विकासका लागि वडाले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै, बालमैत्री नीतिहरू कार्यान्वयनमा थप सशक्त कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बालअधिकार, बालश्रम निवारण तथा शिक्षा सम्बन्धी सचेतनामूलक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, र सर्वपक्षीय सहभागिता देखिएको थियो।

मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन स्थापनाका लागि सहकार्य गर्ने सबै राजनीतिक दल, वडा समिति, शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आभार प्रकट गर्दै आगामी दिनमा समेत बालमैत्री वडा र नगरलाई दिगो रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

Next Post

बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
Next Post

बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार