Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
July 11, 2025
in अर्थ खबर, अर्थतन्त्र, समाचार
0
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ असार

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम राख्न सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको जानकारी दिनुभयो।

मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्र रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ। साथै, ब्याजदर करिडोरको माथिल्लो सीमा रूपमा रहेको बैंकदरलाई घटाएर ६ प्रतिशत र नीतिगत दर साढे ४ प्रतिशत कायम गरिएको छ। अघिल्लो वर्ष यी दरहरू क्रमशः ६।५ र ५ प्रतिशत थिए।

आवास कर्जाको सीमा पनि संशोधन गर्दै निजी आवासीय घर निर्माण वा खरिदका लागि दिइने कर्जा रू २ करोडबाट बढाएर रू ३ करोड पुर्‍याइएको छ। पहिलो घरको हकमा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्य घरका लागि ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड बनाइएको छ। यस्तै, विदेश भ्रमणका लागि बोक्न सकिने अमेरिकी डलरको सीमा पनि २,५०० बाट बढाएर ३,००० अमेरिकी डलर पुर्‍याइएको छ।

मौद्रिक नीतिमा आगामी वर्ष निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशत वृद्धि गर्ने लक्ष्य लिइएको छ।

Previous Post

समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माईसक्न प्रधानमन्त्रीको आग्रह

Next Post

मन्थली माविमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
अर्थ खबर

सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

August 24, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
मन्थली माविमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

मन्थली माविमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार