Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
August 10, 2025
in समाचार
0
पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न व्यक्ति र दाउरा आपूर्ति गर्ने अर्को व्यक्ति रहेका छन्।

यो घटना साउन २३ गते ९गत शुक्रबार० भएको हो। पक्राउ परेकालाई हाल गौशाला प्रहरी वृत्तमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार, जलिरहेको शवबाट एउटा हड्डीको टुक्रा निकालेर बिक्री गर्ने कार्य गरिएको आशंका छ। प्रारम्भिक अनुसन्धानमा, शवको मासु र हड्डी मसान जगाउने अघोरी बाबालाई बेच्ने उद्देश्यले निकालिएको हुन सक्ने निष्कर्ष निकालिएको छ।

मानवको नलीखुट्टाको हड्डी प्रयोग गरी मसान जगाउने अघोरी बाबासँग शव दहनमा संलग्न व्यक्तिहरूको मिलेमतो रहेको प्रहरीको प्रारम्भिक अनुमान छ।

Previous Post

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर

Next Post

गृहमन्त्री लेखकद्वारा आमाको नामबाट नागरिकता सुनिश्चित गर्न विधेयक संशोधन गर्ने तयारी

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

गृहमन्त्री लेखकद्वारा आमाको नामबाट नागरिकता सुनिश्चित गर्न विधेयक संशोधन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार