Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

काठमाडौंमा जेन–जी पुस्ताको सडक आन्दोलन, महानगरपालिकाको समर्थन

दोभानचौर खबर by दोभानचौर खबर
September 8, 2025
in समाचार
0
काठमाडौंमा जेन–जी पुस्ताको सडक आन्दोलन, महानगरपालिकाको समर्थन
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय र देशभरको व्यापक भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ता सोमबार सडकमा उत्रिएको छ। काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा विद्यार्थीहरू विद्यालयको यूनिफर्ममै सहभागी भएका थिए। उनीहरूले विभिन्न प्लेकार्डसहित भ्रष्टाचारविरुद्ध नाराबाजी गरेका थिए। प्लेकार्डमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको फोटोसमेत टाँसिएको थियो।

आन्दोलनमा कलाकार र सामाजिक अभियन्ताहरूले समेत साथ दिएका छन्। त्यस्तै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि जेन-जि युवाहरूको आन्दोलनलाई खुला समर्थन जनाएका छन्।

Previous Post

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

Next Post

विद्यार्थी अभावले गाउँ–गाउँ पस्यो रामेछाप बहुप्राविधिक शिक्षालय

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
Next Post
विद्यार्थी अभावले गाउँ–गाउँ पस्यो रामेछाप बहुप्राविधिक शिक्षालय

विद्यार्थी अभावले गाउँ–गाउँ पस्यो रामेछाप बहुप्राविधिक शिक्षालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार