Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

दोभानचौर खबर by दोभानचौर खबर
May 17, 2026
in शिक्षा
0
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
77
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप
मन्थली नगरपालिका अन्तर्गतका संस्थागत विद्यालयरूले आइतबार पनि पठनपाठन सुचारु गरेका छन्। अभिभावक र विद्यार्थीको मागलाई सम्बोधन गर्दै विद्यालय सञ्चालन गरिएको रामेछाप प्याब्सनका सचिव रमेशराज फुयालले बताएका छन्।
संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि देशका विभिन्न स्थानीय तहमा फरक फरक अभ्यास देखिएको छ। केही स्थानीय तहले सरकारी कार्यालय र विद्यालय नियमित सञ्चालन गरिरहेका छन् भने कतिपय स्थानमा पूर्ण रूपमा बिदा दिइएको छ।
मन्थली नगरपालिकाले यस विषयमा छुट्टै निर्णय नगरेकाले प्याब्सनले आफ्नै निर्णयअनुसार संस्थागत विद्यालय सञ्चालन गरेको सचिव फुयालले जानकारी दिए। उनका अनुसार विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले आइतबार पनि कक्षा सञ्चालन गरिएको हो।
यता, नगरपालिकाभित्रका सामुदायिक विद्यालय भने आइतबार बन्द रहेका छन्। एउटै पालिकाभित्र संस्थागत विद्यालय खुला र सामुदायिक विद्यालय बन्द हुँदा अभिभावक तथा सरोकारवालामाझ अन्योलता देखिएको छ।
यस विषयमा प्रतिक्रिया लिन मन्थली नगरपालिकाकी शिक्षा शाखा प्रमुख हित कुमारी पौडेल सँग सम्पर्क गर्न खोजिएको भए पनि फोन सम्पर्क हुन सकेन। शिक्षा शाखाका एक कर्मचारीले भने यस विषयमा नगरपालिकाबाट कुनै औपचारिक निर्णय नभएको बताएका छन्।
पत्रकार कुमार श्रेष्ठले विद्यालय आइतबार बन्द गरेर शिक्षा सुधार सम्भव नहुने धारणा व्यक्त गरेका छन्। बालबालिकाको सिकाइ हुने महत्वपूर्ण समय यही उमेर हो, त्यसैले आइतबार विद्यालय बन्द गर्नु उपयुक्त हुँदैन, उनले बताए।

तस्वीर :एआई

Previous Post

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

Next Post

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

RelatedPosts

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
Next Post
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार