Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमसीसीको विरोधमा प्रदर्शन, १३७ जना पक्राउ, फागुन ६ गते संसदमा पुन पेश गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
February 16, 2022
in राजनीति
0
एमसीसीको विरोधमा प्रदर्शन, १३७ जना पक्राउ, फागुन ६ गते संसदमा पुन पेश गर्ने
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज बुधबार एमसीसीको विरोधमा काठमाडौंमा प्रदर्शन भईरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गरेका हुन् ।

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ एमसीसी विरोधी प्रदर्शनकारीलाई भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकिरहेको छ । उनीहरुलाई संघीय संसद भवनतर्फ निषेधित क्षेत्र तोडेर आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

एमसीसीको विरोधमा प्रदर्शन (फोटो फिचर)

त्यास्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभाको बैठकपछि दलहरुबीच सहमति नहुँदा नहुँदै अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।

एमसीसीबारे झलनाथ खनालले भने : असहमति हुँदाहुँदै जबरजस्ती गर्नुहुन्न –  Online Khabar

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।

Previous Post

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश भएन

Next Post

बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी

RelatedPosts

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको
राजनीति

सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको

August 23, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

August 21, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
Next Post
बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी

बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार