Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप प्रदेश सभा ख का सभापति श्रेष्ठको नाम केन्द्रमा सिफारिस

दोभानचौर खबर by दोभानचौर खबर
September 16, 2022
in राजनीति खबर
0
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा जिल्लाहरुबाट नाम सिफारिस भैसकेको छ भने बागमती प्रदेशले पनि सम्भाबित ब्यक्तिहरुको नाम केन्द्रमा नाम सिफारिस गरेको छ।
देशभरमा स्वतन्त्र उम्मेद्बारी दिने घोषणा अत्यधिक भए पनि आज सम्म रामेछाप बाट भने सार्बजनिक गर्ने छैनन।
हरेक पाटीमा टिकट लागि तीन पुस्ताको प्रतिस्पर्धा भएको देखिन्छ। नेपाली कांग्रेस रामेछाप बाट पनि प्रदेश सभा ख बाट प्रदेश सभापति राजेश कुमार श्रेष्ठको नाम प्रदेश बाट केन्द्रमा सिफारिस भएको बागमती प्रदेश सदस्यले जानकारी दिनुभयो।
श्रेष्ठ खाडादेबी निवासी हुन। उनको राजनीति ने बि संघ, तरुण दल हुँदै १२ औ महाधिवेशनमा क्षेत्रीय सदस्य १३ औं महाधिवेशनमा क्षेत्रीय कोषाध्यक्ष हुँदै १४ औं महाधिवेशन बाट प्रदेश सभा ख रामेछापका पाटी सभापतिमा निर्वाचित भएका हुन।
सभापति श्रेष्ठ बालबालिकाका अभिभावक हुन भने युवाको साथी र , बुढा आमाबाको भरोसा भएको महसुस गराउछन।
स्वार्थको राजनीति भएको समयमा श्रेष्ठ आफ्ना प्रदेशका नागरिक बिरामी हुँदा अस्पताल पुग्छन, संकटमा घरघर पुग्सह सकेको सहयोग र सान्त्वना दिन्छन, युवालाई श्रम गर्दै कर्ममा बिश्वास गर्न आग्रह समेत गर्छन।
अहिले राजनीतिले मात्र जीवन नचल्ने हुँदा ब्यवसायी सहितको राजनीति गर्नुपर्छ भनेर युवालाई ब्यवसायीक तिर लान उत्प्रेरित समेत गरेको देखिन्छ। श्रेष्ठ युवाले नेतृत्व लिनुपर्छ अब पुस्ता हस्तान्तरण गर्न र युवालाई नेतृत्वमा पुर्याउन जोड दिएको पाइन्छ। युवा नेता श्रेष्ठ समाजसेवी र उर्जावान देखिन्छन।

Previous Post

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

Next Post

पकरवास -भिरपानी, रामेछाप नेवा सम्पर्क समुह द्वारा आयोजित रक्तदानको सकियो तयारी

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
भिरपानी-पकरवास, रामेछाप सम्पर्क समूह द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

पकरवास -भिरपानी, रामेछाप नेवा सम्पर्क समुह द्वारा आयोजित रक्तदानको सकियो तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार